बरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन
Onकञ्चनपुर । बरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ । गयराती भीमदत्त नगरपालिका ६महेन्द्रनगर कञ्चनपुर निवासमै आकस्मिक निधन भएको हो । पत्रकार भट्टको पारिवारिक स्रोतका अनुसार बिरामी रहेका पत्रकार भट्ट उपचारका लागि काठमाण्डौँ जाने तयारी अवागै निधन भएको छ । सुदूरपश्चिम प्रदेशको…









