बेदकोट ८ गैलनदीमा धार्मिक महायज्ञ शुरु
Onशुनिल राना कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीमा धार्मिक महायज्ञ शुरु भएको छ । आइतबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा महायज्ञ संचालन गरिएको हो ।बेदकोट नगरपालिका ८ वडा कार्यालयको सहयोगमा धार्मिक समाजिक अगुवाहरुको अगुवाईमा महायज्ञ संचालन गरेका हुन । ‘विश्व शान्ति अभियानका निम्ति नगर शान्तिका…










