कञ्चनपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण
Onकञ्चनपुर असार १८ ।कञ्चनपुरमा आजथप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरमा ६ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिकाका २२ जना, शुक्लाफाँटा नगरपालिकाका ८ जना र बेलौरी…