डडेल्धुरा असपतालमा चिकित्सक अभावको अवरुद्ध सेवा सुचारु ।

डडेल्धुरा असपतालमा चिकित्सक अभावको अवरुद्ध सेवा सुचारु ।

On

दिपकराज भट्ट डडेदल्धुरा, सुदूरपश्चिम प्रदेशको एकमात्र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा चिकित्सक अभावमा बिगत डेढ महिना देखी अवरुद्ध सबै सेवाहरु आईतबार देखि सुचारु भएका छन ।घरासयी कामका कारण विदामा गएका डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा।जितेन्द्र कँडेल काममा आएको र अन्य चिकित्सक…

१७ औँ अनशनका लागि डा. केसी डडेल्धुरा पुगे ।

१७ औँ अनशनका लागि डा. केसी डडेल्धुरा पुगे ।

On

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका डाक्टर गोविन्द केसी १७ औं अनशन बस्नका लागि डडेल्धुरा पुगेका छन्। यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका केसी १७ औँ अनसनका लागि डडेल्धुरा पुगेका हुन्। काठमाडौंमा चिकित्सक संघको केन्द्रीय…

नेकपा क्रान्तिकारी माओवादी पार्टी बैतडी जिल्लाको भेला सम्पन्न ।

नेकपा क्रान्तिकारी माओवादी पार्टी बैतडी जिल्लाको भेला सम्पन्न ।

On

बैतडी कार्तिक १४ ,नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको बैतडी जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ । आज बैतडीको गोठलापानीमा एक भेलाका बिचबाट जिल्ला भेला सम्पन्न भएको क्रान्तिकारी माओवादीका जिल्ला सदस्य लोकेशले जानकारी दिनुभयो । जिल्ला भेला बाट ११ सदस्यको कार्यसमिति निर्माण भएको छ…

रंगे हात पाँच हजार घुस सहित एक जना प्रहरी पक्राउ ।

रंगे हात पाँच हजार घुस सहित एक जना प्रहरी पक्राउ ।

On

कञ्चनपुर कार्तिक ६ कञ्चनपुर बाट रंगे हात  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका ११ गड्डाचौकीको भन्सार क्षेत्रबाटै प्रहरी जवान दिपक चौधरीलाई पक्राउ…

सरस्वती युनेस्को बिकास केन्द्र द्धारा क्रिकेट प्रतियोगिताको आयोजना   ।

सरस्वती युनेस्को बिकास केन्द्र द्धारा क्रिकेट प्रतियोगिताको आयोजना ।

On

गौरव बिष्ट कञ्चनपुर शुक्लाफाटा कार्तिक ३ , शुक्लाफाटा नगरपालिका ११ अमरपुरमा शनिबार देखि अमरपुरको खेल मैदानमा क्रिकेट प्रतियोगिता संचालन गरिएको छ । श्री सरस्वती युनेस्को बिकास केन्द्र ११ अमरपुर को आयोजना तथा शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजना गरिएको…

मेरो मातृभूमि ।

मेरो मातृभूमि ।

On

मेरो मातृभूमि । शुरेन्द्र प्रसाद जोशी डिलाशैनी गाउपालिका- ४ बैतडी जहाँ फर्केर हेर्छन्, अपी र सैपालहरू। अनी जङ्गल रङ्गाउछन्, पल्लवी र लालीगुरासहरू।। जहाँ कोइली र न्याउलीले गाउँछन्, मीठा गीतहरू। अनी च्याखुरा र ढुकरले साट्छन्, सच्चा प्रीतहरू।। जहाँ वसन्तको आगमनमा, न्याउलीले गुनगुनाउदै, सल्लेरीले…

महेन्द्रनगरमा काँग्रेस पार्टीको दोस्रो चरणको जागरण अभियान समापन ।

महेन्द्रनगरमा काँग्रेस पार्टीको दोस्रो चरणको जागरण अभियान समापन ।

On

क्ञ्चनपुर असोज ७ ,महेन्द्रनगरमा नेपाली काँग्रेस पार्टीको विरोध ¥यालीसंगै जागरण अभियान समापन गरिएको छ । सोमवार नेपालीको काँग्रेसको दोस्रो चरणको जागरण अभियानको समापनमा जिल्ला कार्यसमिति कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको बृहत बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता भट्टराईले कम्यूनिष्ट सरकारले ठूलो भ्रष्टाचारीको संरक्षण…

डिलाशैनी गाउँपालिकाको दुईवटा वडा कार्यालयमा तालाबन्दी ।

डिलाशैनी गाउँपालिकाको दुईवटा वडा कार्यालयमा तालाबन्दी ।

On

बैतडी असोज ३ ,बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाका दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीहरु द्वारा गठित सङ्घर्ष समितिले वडा नंं। ४ र ७ का कार्यालयमा बुधबारदेखि…

डिलासैनी गाउँपालिका ४ र ७ का स्थानीय द्धारा आन्दोलन घोषणा ।

डिलासैनी गाउँपालिका ४ र ७ का स्थानीय द्धारा आन्दोलन घोषणा ।

On

बैतडी भाद्र ३१, बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र डिलासैनी गाउँपालिका वडा नम्बर ७ मा रहने गरि सिफरिस भएपनि पछिल्लो समय स्थानीय जनपं्रतिनिधि र सत्तामा रहेका दलका नेताहरुको नितान्त व्यक्तिगत स्वार्थका लागि आफ्नो घरछेउ पायक पर्ने ठाउँमा केन्द्र सार्ने निर्णय गर्न उद्त देखिन्छन् ।…

सुुदुर–पश्चिमाञ्चल विश्वविद्यालयमा खिचातानी ।

सुुदुर–पश्चिमाञ्चल विश्वविद्यालयमा खिचातानी ।

On

भुवन भट्ट महेन्द्रनगर २९ भदौ , सुदुर–पश्चिमाञ्चल विश्वविद्यालयको विभिन्न विभागमा विद्यार्थि भर्ना खुला भएसँगै आसेपासे राख्न शिक्षकहरुलाई दवाव दिने क्रम बढेको छ । विद्यार्थि नेता देखी शिक्षकहरुनै आफ्ना निकटका लाई भर्ना गराउन दवाव दिईरहेका भन्दै कापि जाचँ गर्ने शिक्षकले आपत्ती जनाएका हुन…