धनगढीका एक कोरोना संक्रमितको मृत्यु
Onसेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो। कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने…










