डोटीमा भालुको आक्रमणबाट बालक घाइते
Onफाइल फोटो डोटी – डोटीमा भालुको आक्रमण बाट एक बालक घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका हुन्। घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट…









