अछाममा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि
Onअछाममा भएको कोरोना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कमबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार अछामको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८…









