कञ्चनपुरका १५ सहित सुदूरपश्चिममा थप ६३ जनामा कोरोना पुष्टि
Onकञ्चनपुरका १५ जना सहित सुदूरपश्चममा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ सय ४१ जनाको कोरोना परीक्षण गरीएकोमा थप ६३ जनामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ८ जना र…









