क्यान्सरबाट मृत्यु भएका परिवारलाई सहयोग
Onखडक रावल कञ्चनपुरको महाकाली नगरपालिका ६ स्थित क्यान्सरबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरिएको छ । सनसेट युथ भोलेन्टियर ग्रुफद्वारा ५५ बर्सिय बिन्द्रा तारानी मगरको परिवारलाई ८ हजार सहयोग गरिएको हो । बिगत लामो समय देखि क्यान्सर पिडित भएको र उपचारको क्रममा…










