
सरल स्वभावका कलाकार माआवादी नेता कुवर साँस्कृतिक प्रस्तुति गर्दै पुर्चौडीमा चुनाव प्रचारमा
Onकञ्चनपुर, बैशाख,१५ । नेकपा माओवादी केन्द्रले पुर्चौडी नगरपालिकामा चुनाव प्रचार प्रसार व्यापक बनाएको छ । माओवादी केन्द्रबाट पुर्चौडी नगरको प्रमुखमा माआवादीका युवा नेता बिक्रम कुवर प्रतिकले उम्मेदारी दिएका छन । जनवादी तथा डेउडा कलाकार तथा समाजसेवी माआवादी केन्द्र शुदूपश्चिम प्रदेश कमिटि सदस्य…