कञ्चनपुरका वडा अध्यक्ष व्यवशायीक कार्यमा पनि सक्रिय
Onकञ्चनपुरमा एक वडा अध्यक्ष व्यवशायीक कार्यमा पनि सक्रिय देखिएका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन ढकाल आधुनिक व्यवसाय तर्फ पनि सक्रिय देखिएका हुन्। उनले ४० लाखको लगानीमा ढकाल फिस रिर्साट सञ्चालन गरेका छन्। जसबाट ८ जनाले रोजगारी पनि पाएको वडा…











