सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री

सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री

On

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्‍ने भएको…

दार्चुला ट्रक दुर्घटना अपडेट : २ जनाको सनाखत

दार्चुला ट्रक दुर्घटना अपडेट : २ जनाको सनाखत

On

दार्चुलामा ट्रक दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ। गोकुलेश्वर बाट सदरमुकाम खलङ्गा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा गए राति दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५…

रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ

रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ

On

रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो। ५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा…

मसालले राजावादीविरुद्ध सडकमै प्रतिवाद गर्ने, अरु दल मौन

मसालले राजावादीविरुद्ध सडकमै प्रतिवाद गर्ने, अरु दल मौन

On

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले प्रतिगामी चलखेलविरुद्ध सशक्त कार्यक्रम लिएर सडकमा उत्रिने घोषणा गरेको छ। मोहनविक्रम सिंह तथा चित्रबहादुर केसीले नेतृत्व गरेको उक्त पार्टीको शुक्रबार सम्पन्न पोलिटव्युरोको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो। बैठकले लोकतन्त्रविरुद्ध प्रतिगामी शक्तिले अघि बढाएको चलखेल सैह्य नहुने…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ। आइतबार २ सयले घटेको थियो। गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो। सोमबार ७ सयले घटेको सुन मंगलबार…

वन मुद्धामा फरार प्रतिवादी ७ बर्षपछि पक्राउ

वन मुद्धामा फरार प्रतिवादी ७ बर्षपछि पक्राउ

On

वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए। ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना…

दार्चुलामा सदरमुकाम जोड्ने सडक निर्माणको माग सहित प्रदेश सरकारलाई ज्ञापन

दार्चुलामा सदरमुकाम जोड्ने सडक निर्माणको माग सहित प्रदेश सरकारलाई ज्ञापन

On

दार्चुलाको ब्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा छुने छोटो मार्ग तिमुरबाटा हुँदै बनानी जोड्ने सडक निर्माण गर्न ब्याँस गाउँपालिकाले माग गरेको छ। ब्याँस गाउँकार्यपालिका बैठकले यो सडक निर्माणले दार्चुला–टिंकर सडकभन्दा धेरै छोटो बाटोको रूपमा व्यास गाउँपालिका पुगिने जनाएको छ। ब्याँसका जनप्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशसभा सदस्य…

कञ्चनपुरमा निर्माणाधीन घरमा तोडफोड, सात ढोका चोरी

कञ्चनपुरमा निर्माणाधीन घरमा तोडफोड, सात ढोका चोरी

On

मंसिर २२, महेन्द्रनगर–कञ्चनपुरमा निर्माणाधीन घरका सात ढोका चोरी भएका छन्। जिल्लाको बेतकोट नगरपालिका –७ भ्रुसुवामा स्थानीय केशव पन्तले निर्माण गरिरहेको घरका ढोका चोरी भएका हुन्। शनिवार राति निर्माणाधीन घरमा लगाइएका ७ ढोका चोरी भएको घर धनि पन्तले बताए। ‘चोरले घरमा लगाइएका सात…

महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’

महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’

On

महाकाली नदीपारिका दुई गाविस दोधारा र चाँदनीलाई समावेश गरी बनाइएको महाकाली नगरपालिकाको नाम परिवर्तन गरिएको छ। नगरसभाले भौगोलिक र ऐतिहासिक महत्वका आधारमा माग गरेअनुसार परिवर्तन गरी दोधारा चाँदनी नामकरण गरेको हो। नगर सभाको निर्णय सुदूरपश्चिम सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा…

महाकाली अस्पतालमा पिसीआर मेसिन थन्क्याइयो

महाकाली अस्पतालमा पिसीआर मेसिन थन्क्याइयो

On

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो। प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च…