बैतडी–दार्चुला सडकखण्ड अबरुद्ध, सयौँ यात्रु अलपत्र

बैतडी–दार्चुला सडकखण्ड अबरुद्ध, सयौँ यात्रु अलपत्र

On

महाकाली राजमार्ग अवरुद्ध भएको छ। बैतडीको खोचलेक – गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका ४ खम्तोलामा दिउँसो २ बजेदेखि बिच सडकमा बस बिग्रिएकोले राजमार्ग अवरुद्ध बनेको हो। महेन्द्रनगरबाट दार्चुला जान लागेको सु प्र प ०१ ००१ ख ९४८ नम्बरको बस बिच सडकमा बिग्रिदा राजमार्ग…

कञ्चनपुरमा यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

कञ्चनपुरमा यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

On

जुन गत वर्षको तुलनामा सात प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिकटनले बढी रहेको छ। जिल्लामा कूलखेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ। जसको उत्पादकत्व ३।०९ प्रतिशत रहेको छ। आव ०७६र७७ मा धानको उत्पादन…

बैतडीको ढुंगाडमा ७५० डोकासहित प्रदर्शन

बैतडीको ढुंगाडमा ७५० डोकासहित प्रदर्शन

On

बोलन्या थलीले ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन गरेको छ। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप बैतडीको ढुंगाडमा उक्त आन्दोलन गरिएको हो। बैतडीको ढुंगाड र डोटीको तलाराको बीचमा रहेको स्थानमा बोलन्या थलीले ७५० डोकासहित विशाल जनसभा आयोजना गरेको…

बेहुली बनिन् स्वेता

बेहुली बनिन् स्वेता

On

नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसिएकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा भएको हो। विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक…

विकास बैंकले पनि सुरु गरे लाभांश घोषणा, मुक्तिनाथ बन्यो पहिलो

विकास बैंकले पनि सुरु गरे लाभांश घोषणा, मुक्तिनाथ बन्यो पहिलो

On

विकास बैंकहरुले पनि लाभांश घोषणा सुरु गरेका छन् । आर्थिक वर्षको पहिलो ५ महिना सकिनै लाग्दा विकास बैंकले लाभांश घोषणा सुरु गरेका हुन् । विकास बैंकहरुमध्ये पहिलो पटक मुक्तिनाथ विकास बैंकले पहिलो पटक लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम रहेको ४…

रहेनन् गायक जगतमर्दन

रहेनन् गायक जगतमर्दन

On

गायक तथा लेखक जगतमर्दन थापाको स्वास्थ्य उपचार क्रममा निधन भएको छ। आज बिहान १० बजे राजधानीको नर्भिक अस्पतालमा उनको निधन भएको हो। एक महिनाअघि कोरोना संक्रमित भएका उनमा फोक्सोमा समस्या देखिएको थियो। ८५ वर्षीय थापा कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थिए।…

द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु

द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु

On

द भ्वाइस अफ नेपाल सिजन–३ का लागि प्रतियोगीको खोजी सुरु भएको छ। यसको अडिसन डिजिटल प्रविधिबाटै सुरु गरिएको आयोजक सुशील नेपालले जानकारी गराएका छन्। डिजिटल अडिसनमार्फत आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिने पनि उनले बताएका छन्। द भ्वाइस अफ…

साउथह्याप्टनलाई शीर्ष पाँचमा पुग्ने मौका

साउथह्याप्टनलाई शीर्ष पाँचमा पुग्ने मौका

On

प्रिमियर लिग फुटबल अन्तर्गत आज (सोमबार) राति साउथह्यप्टनले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ। ब्राइजटनको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः४५ सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै साउथह्यप्टनलाई शीर्ष पाँचमा उक्लने मौका छ। लिगमा १० खेल खेलेको साउथह्याप्टन १७ अंकसहित तालिकाको…

राहतमा विभेद भएको भन्दै आन्दोलन

राहतमा विभेद भएको भन्दै आन्दोलन

On

धनुषाको माण्डवी एनजिओले सहिदनगर नगरपालिका ३ र ७ का करिब साढे ४ सय परिवारलाई राहत बाँड्यो । हुन त राहत बाड्नु प्रशंसनीय कार्य हो । तर, मापदण्ड लत्याएर राहत वितरण गर्दा धनी र पहुँचवाला परिवारले दुई पटकसम्म राहत पाए भने कैयौं गरिब,…

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

On

अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन्। उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो। उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका…