विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गयो
Onरामेछापको मन्थली नगरपालिका ७ को भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गएको छ । मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको…









