
कविता :- सिमाना र देश
Onसुनौलो बिहानी न्यानो किरणसंगै यौवन पोतिनेगर्छ ञअपिझ र ञसैपालझको नाच्दै रमाउदै आइपुग्छन् हर साझबिहान सुगन्ध छर्दै ञकस्तुरीझ शिवझपतिस्वरुप वरदानका लागि ञपार्वतीझले बर्षौ निराहार व्रत बस्दाको स्नानस्थल ञशिवझको जटाबाट उत्पत्ति गंगा महाकाली उद्गमस्थल पवित्रस्थल ,देवस्थल, पुण्यस्थल देवभूमि मेरी आमाको शीरमा चाँदी फुल्नेस्थल…