कैलालीमा क्रियाशील विभिन्न विद्यार्थी संगठनद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी
Onकैलाली ,असोज, ४ , कैलाली जिल्लामा रहेका विभिन्न राजनैतिक दलका क्रियाशील विद्यार्थी संगतठनहरुको संयुक्त बैठक बसेर आज एक प्रेस विज्ञप्ति जारी गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सत्ता पक्ष निकट रहेको अनेरास्ववियू नेपाली कांग्रेस…










