बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते
Onबैतडीमा बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीनजना घाइते भएका छन्। अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जिप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो। मंगलबार बिहान साढे ५ बजेतिर जिप दुर्घटना हुँदा जिप…











