
लक डाउन :तत्काल खुल्दैन प्रधानमन्त्री ओली
Onकाठमाडौं, चैत्र, २९ । कोरोना भाइरस (कोभिड१९) लाई फैलिन नदिन ११ गते बाट जारी गरेका लक डाउन तत्काल नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्।…