डेउडा प्रत्योगिता समापन, बन्शाहका युवाले दर्शकलाई खुवाए खिर ।
Onकञ्चनपुर असोज १ ,शुक्लाफाँटा नगरपालिका –१ बन्शाहमा भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहको आयोजना गरेको डेउडा प्रत्योगिता आज समापन गरिएको छ । बन्शाहमा रहेका समाजसेवी युवा हरुले अतिथि खेलाडी खेल हेर्न आएका सबै र्दशकलाई खिर खुवाएको छ । पाच दिन सम्म चलेको…









