महेन्द्रनगरमा कपडा बैंकको उद्घाटन ।
Onमहेन्द्रनगर असोज १४ , कञ्चनपुरको महेन्द्रनगरमा लायन्स कपडा बैंकको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ३२५ बि २ नेपालका डिस्टिक को चिफ एड्भाईजर लायन्स माधव प्रसाद भट्टले रेबन काटेर बैंकको उद्घाटन गरेका हुन ।महेन्द्रनगरका सबै लायन्स तथा लियो कलबको…










