बन्शाहमा आज बाट डेउडा प्रत्योगिता शुरु ।

बन्शाहमा आज बाट डेउडा प्रत्योगिता शुरु ।

On

कञ्चनपुर भाद्र २८ ,भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहको आयोजनामा शुकलाफटा नगरपालिका -१ बन्शाहमा आज बाट डेउडा प्रत्योगिता शुरु भएको छ । बन्शाहमा भएको डेउडा प्रत्योगिताले रौनक छाएको छ । डेउडा प्रत्योगितामा १३ जना डेउडिया हरु सहभागि रहेका छन । डेउडिया शान्ती…

भीमदत्त नगरपालिको १९ वडा कार्यालयमा आगजनीे।

भीमदत्त नगरपालिको १९ वडा कार्यालयमा आगजनीे।

On

कञ्चनपुर भदौँ २७ , कञ्चनपुरको भीमदत्त नगरपालिका १९ नम्बर वडा कार्यालयमा शुक्रबार आज बिहान आगजनी गरिएको छ । अज्ञात समुहले भीमदत्त नगरपालिका १९ बाँगफाँटा स्थित वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको हो । आगजनीबाट वडाध्यक्ष दामोदर सिह महराको कार्यकक्षमा बढि क्षति पुगेको…

शुक्लाफाँटा नगरका प्रवक्ताको निजी सवारी साधनमा आगजनी ।

शुक्लाफाँटा नगरका प्रवक्ताको निजी सवारी साधनमा आगजनी ।

On

कञ्चनपुर भदौँ २७, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिहको निजी सवारी सधान जिपमा अज्ञात समुहले आगजनी गरिदिएको छ ।गयराती मध्यरातमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारी प्रहरीले जनाएको छ ।इप्रका झलारीका इन्चार्ज नैनसिह साउदले बनसमितिमा पार्किङ्ग गरेर…

बछेला सामुदायिक वनमा चितुवाको बच्चा फेला ।

बछेला सामुदायिक वनमा चितुवाको बच्चा फेला ।

On

कञ्चनपुर ,  कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरमा चितुवाको बच्चा फेला परेको छ ।धरमपुर गाउँनजिकै बछेला सामुदायिक वनमा चितुवाको बच्चा फेला परेको बछेला सामुदायिक वनका अध्यक्ष बिष्णु राम दमाईले जानकारी दिनुभयो । घाँस दाउराका लागि बन गएका स्थानीय महिलाहरुले चितुवाको बच्चा देखेपछि अन्यलाई खबर…

ब्रमदेवमा काठ चोरीका तस्कर माथि कार्वाहि नगरीए अनशन बस्ने ८४ वर्षिय जोशीको चेतावनी ।

ब्रमदेवमा काठ चोरीका तस्कर माथि कार्वाहि नगरीए अनशन बस्ने ८४ वर्षिय जोशीको चेतावनी ।

On

भुवन भट्ट महेन्द्रनगर २६ भदौ , सिद्ध सामुदायीक प्रस्ताविक वनबाट काठ तस्कर गर्नेमाथी कार्वाहि नगरीए ब्रमदेवका एक स्थानीयले अनशन बस्ने चेतावनी दिएका छन् । भीमदत्त नगरपालीका –९ सिद्ध सामुदायीक प्रस्ताविक वनबाट गत भदौ १४ गते काठ तस्करी गर्ने माथी कुनै कार्वाहि नथालीएको…

अखिल क्रान्तिकारी द्धारा रौटेला बृद्धआश्रममा बृृक्षारोपण तथा चाउचाउ, बिस्कुट बितरण ।

अखिल क्रान्तिकारी द्धारा रौटेला बृद्धआश्रममा बृृक्षारोपण तथा चाउचाउ, बिस्कुट बितरण ।

On

कञ्चनपुर भाद्र २५ ,सरकारबाट प्रतिबन्धित गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले महान सहिद प्रज्वल को सम्झनामा वेदकोट नगरपालिमा रहेको रैटेला बृद्धआश्रममा बृृक्षारोपण गर्नुका साथै त्यहाँ बस्दै आएका असाहय जेष्ठ नागरिकलार्ई फलफुल ,चाउचाउ तथा बिस्कुट बितरण गरेरको छ । आज कम्युनिस्ट बिद्यार्थी…

महेन्द्रनगरका चन्द १२ दिनदेखी बेपत्ता ।

महेन्द्रनगरका चन्द १२ दिनदेखी बेपत्ता ।

On

भुवन भट्ट महेन्द्रनगर २५ भदौ, ग्वाल्लेक केदार निर्माण सेवा प्राली बझाँङमा कार्यरत महेन्द्रनगरका गजेन्द्र चन्द कम्पनी बाटै बेपत्ता भएका छन् । भीमदत्त नगरपालीका ५ बनगाउँ स्थायी घर भएका ४० वर्षिय चन्द बिगत २ वर्ष देखी कार्यरत बझाँङको केदारस्ँयु गाउँपालीका १ मा ग्वाल्लेक…

भगवती महिला सामुदायिक वनद्धारा बन्शाहमा डेउडा प्रतियोगिताको आयोजना ।

भगवती महिला सामुदायिक वनद्धारा बन्शाहमा डेउडा प्रतियोगिताको आयोजना ।

On

कञ्चनपुर भाद्र २४ ,शुक्लाफाटा नगरपालिका वार्ड नम्वर १ बन्शाहमा रहेको भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहले बन्शाहमा डेउडा प्रतियोगिताको आयोजना गरेको छ । भगवती महिला सामुदायिक वनले भाद्र २८ गतेका दिनबाट डेउडा प्रतियोगिताको उद्धघाटन गर्ने तयारी गरिएको छ । डेउडा प्रतियोगिताको उद्धघाटन…

बर्दियामा नेपपा क्रान्तिकारी माओवादी पार्टीको संगठन बिस्तार शुरु ।

बर्दियामा नेपपा क्रान्तिकारी माओवादी पार्टीको संगठन बिस्तार शुरु ।

On

बर्दिया भाद्र २३ , बर्दिया जिल्लामा नेकपा( क्रान्तिकारी माओवादी)पार्टी तथा पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल को एकीकृत रूपमा सदस्य नवीकरण तथा,संगठन बिस्तारको १ महिने अभियान कार्यक्रमको उद्घाटन आज बाट शुरु गरिएको छ । आज नेकपा( क्रान्तिकारी माओवादी) पीबी .एम कमरेड सङकुल…

बजार नपाउँदा बारीमा स्याउ एक रुपैयाँमा तीन दाना ।

बजार नपाउँदा बारीमा स्याउ एक रुपैयाँमा तीन दाना ।

On

बाजुरा भाद्र २२ , बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा स्याउको बारीमा एक रुपैयाँमा तीन दाना निन्न पाईन्छ जुकोट गाउका किसान महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा…