कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

On

कञ्चनपुर भाद्र १६ ,कर्मचारी समायोजनले गर्दा कञ्चनपुरका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या थपिएको छ ।समायोजनले गर्दा यहाँका स्थानीय तहमा आएका कर्मचारीहरुलाई तहगत रुपमा मिलान गर्न अफ्ठयारो भएको छ । स्थानीय तहमा कर्मचारी आवश्यकता एउटा तह र क्षेत्रको भए पनि समायोजन अन्तर्गत…

तीजको तडकभडकः संस्कृति कि विकृति ?

तीजको तडकभडकः संस्कृति कि विकृति ?

On

–मेनुका भट्ट परम्परादेखि मानिँदै आएको तीजलाई हिन्दु महिलाहरुको सौभाग्यको प्रतीकको रुपमा लिइन्छ । तीज भन्ने बितिक्कै महिलाहरुको मन प्रफुल्लित हुन्छ । पुरातन कुरा मान्दिनँ भन्नेहरुले पनि यसलाई आफ्नो ‘पति’ प्रति श्रद्धा र प्रेम दर्शाउने पर्वका रुपमा लिन्छन् । तीज महिलाहरूको लागि खुसियाली…

कलुवापुर ,बेलौरी सडको कालोपत्रे कार्य अगाडि बढ्ने , मन्त्री पठानसिंह बोहराको भनाई ।

कलुवापुर ,बेलौरी सडको कालोपत्रे कार्य अगाडि बढ्ने , मन्त्री पठानसिंह बोहराको भनाई ।

On

कञ्चनपुर भाद्र १३ , कञ्चनपुरको शुक्लाफाटा नगरपालिका कलुवापुर हुदै दक्षिणी क्षेत्र वेलौरी जोड्ने सडकको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ ।कलुवापुर–बेलौरी सडक अवलोकनका लागि आज शुक्लाफाटा नगर पालिका वार्ड १ बन्शाह पुग्नुभएका मन्त्री बोहराले…

हचुवा र कछुवा तालमा शुक्लाफाटा नगरपालिका ।

हचुवा र कछुवा तालमा शुक्लाफाटा नगरपालिका ।

On

गत आर्थिक बर्ष २०७५ /२०७६ को बजेट समिक्षा कार्यक्रम शुक्लाफाटा नगरपालिकाले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको छ ।शुक्लाफाटा नगरपालिकाको आर्थिक बर्ष को आय र व्यय बजेट विबरण कार्यकारी अधिकृत उप सचिव बिसन शिह थापाले प्रस्तुत गरेको थिए । प्रस्तुत गरेको समिक्षा…

भागेश्वर गाउपालीकाको डुङरी जीप दुर्घटना १ को मृत्यु ।

भागेश्वर गाउपालीकाको डुङरी जीप दुर्घटना १ को मृत्यु ।

On

दिपक राज भट्ट डडेल्धुरा भाद्र ११ , डडेल्धुराको भागेश्वर गाउपालीका को डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे २१० नम्बरको जीप दुर्घटना हुंदा १ जनाको घटना स्थलमै च्यापिएर मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धारमा प्रहरी…

विप्लव निकट क्रान्तिकारी द्वारा विद्यार्थी सहुलिय भाडा कार्यान्वयनको माग ।

विप्लव निकट क्रान्तिकारी द्वारा विद्यार्थी सहुलिय भाडा कार्यान्वयनको माग ।

On

कञ्चनपुर भाद्र १०, नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले सरकारले यातायात क्षेत्रमा व्यवस्था गरेको भाडा सहुलियत कार्यान्यनको माग अघि सारेको छ । सरकारले सार्वजनिक यातायात क्षेत्रमा ४५ प्रतिशत छुटको व्यवस्था अनुसार सम्पूर्ण यातायात समिति तथा कम्पनीले कार्यान्वन गर्नुपर्ने क्रान्तिकारी कञ्चनपुरले माग अघि सारेको…

महेन्द्रनगरमा वारिधी कलेज खुल्यो ।

महेन्द्रनगरमा वारिधी कलेज खुल्यो ।

On

कञ्चनपुरको महेन्द्रनगरमा वारिधी कलेज खुलेको छ । यसै शैक्षिक सत्रदेखि भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा वारिधी कलेज खुलेको हो । त्रिभुबन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले चालु शैक्षिक सत्रदेखि संचालन गर्न लागेको छ । कलेजले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भर्नाका लागि आवेदन आब्हान गरिएको…

गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, जोगाउनु गौरा महोत्सब ।

गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, जोगाउनु गौरा महोत्सब ।

On

दिपकराज भट्ट् (डिआर) डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव सोमवारदेखि सुरु भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ आयोजना गरेको हो । महोत्सवको सोमवार एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख…

बन्द मझगाउँ विमान स्थल संघर्ष समिति राजधानीतिर ।

बन्द मझगाउँ विमान स्थल संघर्ष समिति राजधानीतिर ।

On

कञ्चनपुर भाद्र ९ , कञ्चनपुर जिल्लामा रहेको बन्द मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ विमान स्थल संघर्ष समिति संघीय राजधानी काठमाण्डौँ गएको छ ।सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो । उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय…

थारुहरुको राष्ट्रिय सम्मेलनमा ,थारु स्वायत्त प्रदेशप्रति वक्ताहरुको ऐक्यवद्धता

थारुहरुको राष्ट्रिय सम्मेलनमा ,थारु स्वायत्त प्रदेशप्रति वक्ताहरुको ऐक्यवद्धता

On

नारायण चौधरी, कैलाली टिकापुर ,कैलालीको टीकापुरमा थारुहरुको राष्ट्रिय सम्मेलन हिजो बाट स्वायत्त प्रदेशको मूल नाराका साथ थारुहरुको तीन दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरका थारु अगुवाहरु टिकापुरमा भेला भएका छन् । थारुवन स्वायत्त प्रदेशको माग राखेर आन्दोलन गर्ने क्रममा भएको…