हचुवा र कछुवा तालमा शुक्लाफाटा नगरपालिका ।
Onगत आर्थिक बर्ष २०७५ /२०७६ को बजेट समिक्षा कार्यक्रम शुक्लाफाटा नगरपालिकाले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको छ ।शुक्लाफाटा नगरपालिकाको आर्थिक बर्ष को आय र व्यय बजेट विबरण कार्यकारी अधिकृत उप सचिव बिसन शिह थापाले प्रस्तुत गरेको थिए । प्रस्तुत गरेको समिक्षा…










