खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता : लम्की फाइनलमा प्रवेश
Onकैलालीमा जारी चौथो खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको फाइनल खेल बुधबार (भोली) हुने भएको छ। बुधबार हुने खेल चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको उपाधीका लागी प्रदेश प्रहरी कार्यालय धनगढी र डल्फीन फिड लम्की विच प्रतिस्पर्धा हुने भएको हो। मंगलबार भएको सेमिफाईनल खेलमा डल्फीन…










