खल्लामछेट्टीमा प्रहरी चौकी स्थापना गर्न माग
Onपहिलाद राना कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा प्रहरी चौकी स्थापनाको माग अघि सारेर स्थानीयले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणका लागि भन्दै स्थानीयले सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापन पत्र बुझाएका हुन…










