निर्माण व्यवसायीले भुक्तानी नपाएपछि महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी

On

धनसिह धामी कञ्चनपुर । काम गरेको भुक्तानी नगरेपछि निर्माण व्यवसायीले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका छन । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका हुन । मंगलबार निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै…

लालझाडीमा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि उपकरण सहयोग 

लालझाडीमा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि उपकरण सहयोग 

On

कञ्चनपुर । विपद् प्रभावित कञ्चनपुरको लालझाडी गाँउपालिकामा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग गरिएको छ । निड्स नेपालले लालझाडी गाँउपालिकामा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग गरिएको हो । सोमबार एक कार्यक्रमका विच निड्स नेपालका प्रतिनिधीहरुले…

बागफाँटामा बाढीले डुवान, कटानदेखि भौतिक संरचना समेत क्षति

बागफाँटामा बाढीले डुवान, कटानदेखि भौतिक संरचना समेत क्षति

On

महेन्द्रनगर । कञ्चनपुरमा चारदिन आएको अविरल वर्षाले कञ्चनपुरको बागफाँटा गाँउबस्तीमा समेत क्षति गरेको छ् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटामा बाढीले कटान, डुवानदेखि भौतिक संरचना समेत भत्काएको छ् । उत्तरीचुरे भएर बग्ने कालीखोला, चौधर नदीले कटान, पटानदेखि डुवान गरेको भीनपा १९का वडा सदस्य…

चौधर नदीले चतहरी र नयाँगाँउमा वितण्डा ः झोपुङ्गेपुलदेखि घर, खेतबारी तहसनह सातादेखि दुई गाँउ अन्धकार 

चौधर नदीले चतहरी र नयाँगाँउमा वितण्डा ः झोपुङ्गेपुलदेखि घर, खेतबारी तहसनह सातादेखि दुई गाँउ अन्धकार 

On

प्रदिप राना  कञ्चनपुर । चुरे भएर बग्ने चौधर नदी सहितका नदीखोला नालामा आएको वाढीले बेदकोट नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद बनाएको छ । चौधर, राधा नदी, पत्थरिया, कनकट्टी, कालिखोला, पेलिताल लगायतका नदीखोला नालामा आएको वाढीले नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद…

कुण्डा सव डिभिजनले ५० हजार विरुवा वितारण गर्दै

कुण्डा सव डिभिजनले ५० हजार विरुवा वितारण गर्दै

On

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका १० को कुण्डा सव डिभिजन वन कार्यालय पचगडियाले विभिन्न जातका बोट विरुवाहरु वितारण कार्य सुरु गरेको छ् । सव डिभिजन वन कार्यालय कुण्डाले हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं, काठ दाउरा डालेघाँसमा आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ…

वर्खा लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको संक्रमण

वर्खा लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको संक्रमण

On

महेन्द्रनगर । वर्खा लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको संक्रमण देखिन थालेको छ् । प्रायः जसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको हो । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको छ् । मानिसको शरीरमा आएर बस्ने…

बाढीले झोलुङ्गे पुलमा ठूलो क्षती

बाढीले झोलुङ्गे पुलमा ठूलो क्षती

On

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । लगातार वर्षा संग जगबुडा नदीमा आएको भिषण बाढीको कारणले गर्दा जग्गा कटानीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० ‘अठार नम्वर पिल्लर बस्ती’ बिस्तापितको संघारमा रहेको हो । जगबुडा नदीले…

कञ्चनपुरका अधिकांस भुभाग डुबान ,जनजिवन प्रभावित

कञ्चनपुरका अधिकांस भुभाग डुबान ,जनजिवन प्रभावित

On

कञ्चनपुरको जिल्लाको भिमदत्त नगरपालिकाको अधिकांस भुभाग डुबान परेको  छ। दुइ दिन देखि  लगातार परेको अबिरल वर्षाका कारण डुबानमा परेको हो । पानी घर भित्र बसेर खाना लुगा खाध्यान्न पुरै समान नष्ट भएका छन । डुबानले जनजिवन प्रभाबित बनेको छ। भिमदत्त नगरपालिका लगायतका…

मेयरमा पराजित उम्मेदवार ऐरको प्राविधिक शिक्षामा यस्तो पहल   शुक्लाफाँटाका विपन्न जनयुद्ध, सहिद परिवारका विद्यार्थीलाई निःशुल्क, अन्यलाई आधा शुल्कमा पढाईने 

मेयरमा पराजित उम्मेदवार ऐरको प्राविधिक शिक्षामा यस्तो पहल  शुक्लाफाँटाका विपन्न जनयुद्ध, सहिद परिवारका विद्यार्थीलाई निःशुल्क, अन्यलाई आधा शुल्कमा पढाईने 

On

शुनिल राना  कञ्चनपुरको स्थानीय तह मेयरमा पराजित भएका एक उम्मेदवारले आफ्नो नगरको मात्रै नभई जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि विशेष शैक्षिक योजना ल्याएका छन । शुक्लाफाँटा नगरको मेयरमा पराजित भएका नवराज ऐरले आफ्नो नगर सहित जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि…