कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने 

कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने 

On

शुनिल राना  कञ्चनपुर । कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने भएको छ । बालबालिकाहरुलाई नियमित खोप अन्र्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ जेठदेखि २६सम्म जिल्लाभरी खोप अभियान संचालन…

बुद्ध जयन्तीको अवसरमा हाम्रो भोजनालयद्वारा निःशुल्क भोज

बुद्ध जयन्तीको अवसरमा हाम्रो भोजनालयद्वारा निःशुल्क भोज

On

कञ्चनपुर । बृद्ध जयन्तीको अवसरमा कञ्चनपुरको एक होटलले निःशुल्क भोजन खुवाएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले निःशुल्क भोजन खुवाएको हो । शान्तिका दुत भगवान गौतम बुद्धका उपदेश अनुशरण गराउने उदेश्यका साथ निःशुल्क भोजन खुवाएको हाम्रो भोजनालयलका संचालक चक्र प्रशाद…

बागफाँटाको सिद्धबैजनाथ त्रिबेणी धाममा गौशाला उद्घाटन 

बागफाँटाको सिद्धबैजनाथ त्रिबेणी धाममा गौशाला उद्घाटन 

On

धनसिह धामी कञ्चनपुरको बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम(शिवालय, तिर्थाटन)मा गौशाला उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम(शिवालय, तिर्थाटन)मा गौशाला उद्घाटन गरिएको हो । सिद्धबैजनाथ त्रिबेणी धामका अध्यक्ष मिलन सिहले त्रिबेणी धामको बृद्धि विकासका लागि गौशाला निर्माण गरिएको…

भीमदत्त नगरपालिकामा हुने आर्थिक बेथिति रोक्न वाईसियलद्वारा उपप्रमुखलाई ज्ञापन

भीमदत्त नगरपालिकामा हुने आर्थिक बेथिति रोक्न वाईसियलद्वारा उपप्रमुखलाई ज्ञापन

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका हुने आर्थिक बेथिति रोक्न माग अघि सारेर योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिय)ले ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिय)ले पालिकामा आर्थिक बेतिथि भईरहेको भन्दै रोक्न माग अघि सारेको हो । वाईसियल भीमदत्त…

कृष्णपुरको ग्वालावारी वनमा १६ थान सालका गोलिया बराबद प्रकरण ः उपाध्यक्ष नाथ पक्राउ 

कृष्णपुरको ग्वालावारी वनमा १६ थान सालका गोलिया बराबद प्रकरण ः उपाध्यक्ष नाथ पक्राउ 

On

कञ्चनपुर । काठ तस्करीको आरोपमा फेरी कञ्चनपुरको एक सामुदायिक वनका उपाध्यक्ष पक्राउ परेका छन । वन भित्र अवैध काठ काटेर तस्करीको आरोपमा कृष्णपुर नगरपालिकाको ग्वालावारी सामुदायिक वनका उपाध्यक्ष प्रकास नाथ पक्राउ परेका हुन । सव डिभिजन वन कार्यालय वाणीको टोलीले कावा अध्यक्ष…

युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगरको सेक्रेटरी

युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगरको सेक्रेटरी

On

कञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायी लायन्स क्लब अफ महेन्द्रनगर सिटीको सेक्र्रटरीमा चयन भएका छन । युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगर सिटीको सेक्र्रटरीमा चयन भएका हुन । लायन्स क्लब अफ महेन्द्रनगर सिटीको भेलाले भट्टलाई सेक्र्रेटरी चयन गरेको जनाएको…

कञ्चनपुरको विकासमा बाधक बन्दै निकुञ्ज, जनता हैरान !

कञ्चनपुरको विकासमा बाधक बन्दै निकुञ्ज, जनता हैरान !

On

कञ्चनपुर । कञ्चनपुरको विकास निर्माणका योजनामा एक सरकारी निकाय नै बाधक बनिरहेको छ । जिल्लाको विकास निर्माणका काममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाधक बनिरहेको हो । सडक विस्तारदेखि निकुञ्ज वरपर क्षेत्रमा हुने हरेक विकास निर्माणका काममा निकुञ्जले अनेकन ऐन कानुन देखाएर विकास निर्माणका…

मोडर्न मन्टेश्वरी बाल विद्यालयका खेलाडी छनौट

मोडर्न मन्टेश्वरी बाल विद्यालयका खेलाडी छनौट

On

कञ्चनपुरकाे माेडर्न तेक्वान्दो डाेजाङले देशभरि बाट इङ्गल्याण्डका लागि दुइ खेलाडी छनौट गरेकाे छ । मोडर्न मन्टेश्वरी बाल विद्यालय का कक्षा ७ मा अध्ययन रत आयुष चन्द र युनाइटेड पब्लिक सेकेन्डि स्कुल का कक्षा १० का जगदीश चन्द छनाैट भएका हुन्। विगतका वर्षमा…

अध्यक्ष हिरा भण्डारी नेतृत्वका आरक्षपीडितको टोली डेलिगेशनका लागि काठमाण्डौँ जाने

अध्यक्ष हिरा भण्डारी नेतृत्वका आरक्षपीडितको टोली डेलिगेशनका लागि काठमाण्डौँ जाने

On

केशव थापा कञ्चनपुर । दुई दशक बढि समयमदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका छन । संकटकालको मौका छोपेर तत्तकालिन सरकारले ०५८ सालमा विस्थापित गरेका आरक्षपीडितको अझैपनि २३ बर्षवितिसक्दा पनि न्यायिक पुर्नस्थापना गर्न…

पानी घट्टबाटै गुजारा चलाइरहेका अछामका बिर्खे 

पानी घट्टबाटै गुजारा चलाइरहेका अछामका बिर्खे 

On

ईशु नेगी  महेन्द्रनगर । सुदूरपश्चिमका धेरै ठाउँहरूमा प्रविधिको विकास भएसँगै अछाममा अझै पनि अधिकांश भागहरूमा आधुनिक पानी घट्टको प्रयोग भइरहेका नै छन् । बिजुली बत्ती पुगेका अधिकांश ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएता पनि नपुगेका ठाउँमा भने अझै पनि परम्परागत पानी घट्ट…