शुक्लाफाँटा नगरपालिकामा ६० लाखको खाध्यान्न राहात वितरण
Onधन्नजय अवस्थी , कञ्चनपुर, बैशाख, १० । कोरोना भाइरसले देशभर लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई शुक्लाफाँटा नगरपालिकामा विभिन्न विकास निर्माण र तालिमकालागि बिनियोन गरेरका रकमहरुको शिर्षक परिर्वतन गरेर राहात सामाग्री खाध्यान्न खरिद गरेर राहत बाड्ने होड्बाजी चलेको छ । शुक्लाफा“टा नगरपालिकामा…









