शुक्लाफाँटा नगरपालिका वार्ड १- मा दोस्रो चरणमा राहात वितरण
Onकञ्चनपुर बैशाख १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा मजदुरी गरिखाने दलित परिवारलाई दस्रो चरणमा चामल , दाल, तेल, नुन लगायत खाध्यान्न वितरण गरिएको छ । प्रति परिवारलाई चामल ३० केजी, दाल २ केजी, तेल…










