बनहरा सिविरका सुकुम्बासी परिवारलाई साझ बिहानको छाक टार्न समस्या
Onकञ्चनपुर बैशाख ४ । बनहरा सिविरका सुकुम्बासी परिवारलाई साझ बिहानको छाक टार्न समस्या परेको छ ।कोरोना भाइरसको राकथाम गर्न सरकारले गरेको लकडाउन लम्बिदै जादा मददुर , सुकुमबासी , दिनभरीकाम गरि खाने बर्गलाई साझ बिहान खाना खान समस्या परेको छ । कञ्चनपुरको शुक्लाफाटा…










