
अनेरास्ववियूको एकता प्रक्रियामा बिवाद चर्कियो ।
Onकाठमाण्डौं पौष १९ , अनेरास्ववियूको एकता प्रक्रियामा बिवाद शुरु भएको छ । अनेरास्ववियूको को एकता प्रक्रियामा अखिल क्रान्तिकारी बाट केन्द्रीय सदस्य छनौट निकै बिभेदकारी ढंगले भएको भनी व्यापक असन्तुष्टि बाहिरको छ । संगठनमा सहसंयोजक रंजित तामाङले आफ्ना नजिकका आसेपासे समेट्न खोजेको र…