
लोकसेवा द्धारा पाँच सय नायब सुब्बा पदमा विज्ञापन आह्वान ।
Onकाठमाडौं पौष २३ ,लोकसेवा आयोगको कार्यालयले बिभिन्न ठाउमा करिब साढे पाँच सय नायब सुब्बा पदमा विज्ञापन आह्वान गरेको छ । आयोगको कार्यालयले बुधबार नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको हो । उक्त पदका लागि माघ १०…