शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी ।

शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी ।

On

कञ्चनपुर पौष २९ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी भएको छ । बैजनाथ मा.विका प्रधानाध्यापक बिरेन्द्र शिंह माथि कार्य कक्षमै अस्लिल गाली गलौजका साथै हातपात गरेको भन्दै शिक्षक संगठनले तालाबन्दी गरेका छन । शिक्षक शिंह माथि दृव्यवहार गर्ने वार्ड सदस्य र…

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन

On

कैलाली पौष २८ , अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन भएको छ । गोदावरी नगरपालिकामा ११ जनाको नगर कमिटि निर्माण गरिएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईरालाले जानकारी दिनुभयो । नगर कमिटि अध्यक्षमा धर्म जोरा…

वेदकोट नगरपालिका द्धारा माघीका लागि २ दिन सार्वजनिक विदा

वेदकोट नगरपालिका द्धारा माघीका लागि २ दिन सार्वजनिक विदा

On

कञ्चनपुर पौष २८ , कञ्चनपुरको वेदकोट नगरपालिकाले माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले माघे संक्रान्ति र चौधरी, डंगौरा लगायत आदिवासी थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा माघ १ र २ गते…

अनेरास्ववियूमा विवाद : समानान्तर कमिटी बनाउने असन्तुष्ट समूहको तयारी

अनेरास्ववियूमा विवाद : समानान्तर कमिटी बनाउने असन्तुष्ट समूहको तयारी

On

काठमाडौं पौष २७ , नेकपा पार्टीको भातृ संगठन अनेरास्ववियूमा बिदाद शुरु भएको छ । आइतबार काठमाडौंमा केन्द्रीय कमिटिका सदस्यहरुको सपथ ग्रहण आयोजित कार्यक्रम गर्दा असुन्तुष्ट बिध्यार्थी नेताहरुको ठुलो समुह छुटै भेला भएर समानान्तर कमिटि निर्माण गर्ने तयारीमा लागेको स्रोतले जनएको छ ।…

अनेरास्ववियूका केन्द्रीय सदस्यको सपथ ग्रहण

अनेरास्ववियूका केन्द्रीय सदस्यको सपथ ग्रहण

On

काठमाडौं पौष २७ , नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यहरुले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय…

देजमो गोरखाद्धारा कालापानीबाट भारतीय सेना हटाउन माग

देजमो गोरखाद्धारा कालापानीबाट भारतीय सेना हटाउन माग

On

गोरखा पौष २७ ,नेकपा (क्रान्तिकारी माओवादी )पार्टी निकटको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले र्दाचुला जिल्लाको कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

अज्ञात समूह द्धारा एनसेल टावरमा आगजनी

अज्ञात समूह द्धारा एनसेल टावरमा आगजनी

On

दमौली पौष २७, तनहुँ जिल्लाको भिमाद नगरपालिका–५ मिर्छुलुङ रहेको एनसेल टावरमा शनिबार राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख…

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सम्मेलन सम्पन्न

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सम्मेलन सम्पन्न

On

ललितपुर पौष २६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा…

सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

On

काठमाडौं पौष २६ , क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सुचना तथा प्रविधि विधेयक खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी सुचना तथा प्रविधि विधेयक खारेजीको माग गरेका हुन् । उनले…

शुक्लाफाँटा नगरपालिका वार्ड एकको कार्यालय भवन उद्घाटन

शुक्लाफाँटा नगरपालिका वार्ड एकको कार्यालय भवन उद्घाटन

On

कञ्चनपुर पौष २६ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ को वार्ड कार्यालय भवन उद्घाटन गरिएको छ । शुक्लाफाँटा नगरपालिका एक बन्शाहमा नवनिर्मित कार्यालय भवनको उद्धाटन प्रतिनिधि सभा सदस्य माननीय नर बहादुर धामी बाट गरिएको छ । उद्घाटन समारोह बोल्दै प्रमुख अतिथि माननीय…