
शुक्रबार देखि हराएका सिंह मृत अवस्थामा फेला परे ।
Onकञ्चनपुर साउन १ ,शुक्रबार कञ्चनपुरबाट हराएका भिमदत्त नगरपालिका ७ का समाजसेवी युवा बसन्तबहादुर सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी वडाबाट संचालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअर्न्तगतको उपभोक्ता समितिका अध्यक्ष थिए । उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा…