अखिल क्रान्तिकारीको ५ नं.प्रदेशको बैठक सम्पन्न ।
Onबुटवल । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीको ५ नं.प्रदेशको बैठक सम्पन्न भएको छ । कपिलवस्तुको चार नम्बर जितपुरमा सम्पन्न भएको बैठकले संगठन विस्तार र विद्यार्थी आन्दोलन उठानमा जोड दिएको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर, संगठनका अध्यक्ष हरिकृष्ण गजुरेललगायतका नेताहरुको…








