क्रान्तिकारी माओवादीको काठमाडौंमा पाँच हप्ते मार्च अभियान सम्पन्न ।
Onकाठमाडौं भाद्र १२ , नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले जारी पाँच हप्ते ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत बिहीबार ¥यालीसहित काठमाडौंको असन चोकमा सन्देश सभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका पश्चिम नगर कमिटिको आयोजना गरिएको सन्देश सभालाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक…










