झलारी बजार क्षेत्रमा ४ दिन देखि नेपाल टेलिकमको सेवा अवरुद्ध
Onकञ्चनपुरको झलारी बजार क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन…










