शुक्लाफाँटा नगरपालिकामा विषयगत समितिहरुले पुर्णता पाए
Onकञ्चनपुर जेठ ,२९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विषयगत समितिहरुले पुर्णता पाएका छन् । शुक्लाफाँटा नगरपालिकामा विषयगत समितिका संयोजकका साथै बिषयगत समितिका सदस्यहरुमा पुर्णता पाएका हुन् । शुक्लाफाँटा नगरपालिकामा रहेको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजकमा नगर प्रमुख रण…










