शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस
Onकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र बेदकोटमा नेपाली काँग्रेसले एमालेको गढ भत्काईरहेको छ । बेदकोट नगरपालिका १, ३ र ४मा एमालेको गढ भत्काउँदै काँग्रेसले तीनै वडामा निर्वाचित भएका छन । शुक्लाफाँटा नगरपालिका ४ र ५मा एमाले गढ भत्काउँदै काँग्रेसले जित हासिल गरेको छ…










