वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसका उम्मेदवार विजयी
Onकञ्चनपुरको वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा पनि काग्रेसकै उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित हुनु भयो भने उपप्रमुखमा नेपाली काग्रेसकै उम्मेदवार तुलसी देवी…









