काँग्रेसले कार्बाही गरेका राना पुर्नवास ८ वडाध्यक्षमा निर्वाचित
Onशुनिल राना कञ्चनपुर । कञ्चनपुरमा पनि एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन । पुनर्वास नगरपालिका ८ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राना श्रवण निर्वाचित भएका हुन । काँग्रेसबाट टिकट नपाएपछि रानाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस अघि ०७४ मा काँग्रेसबाट निर्वाचित राना यस…










