सरल स्वभावका मान प्रसाद जोशी मायालु डिलाशैनी वार्ड ५ को अध्यक्षका लागि चुनावी दौडमा
Onकञ्चनपुर ,बैशाख ,२० । आसन्न स्थानिय तहको निर्वाचनका लागि बैतडीको डिलाशैनी गाउँपालिका वार्ड ५ मा नेकपा एमालेबाट वार्ड अध्यक्षका लागि मान प्रसाद जोशी( मायालु )ले मनोनयन दर्ता गराएर चुनावी प्रचारमा व्यस्त रहेका छन । लामो समयदेखि राजनितिमा सक्रिय रहेका पाका , समाजसेवी …










