गृहमन्त्रालयले बैतडी प्रशासन कार्यालयलाइ डिलाशैनी गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्न र कारवाही गर्न निर्देशन
Onकञ्चनपुर चैत्र २० । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा युवा नेता लक्ष्मी प्रसाद जोशीको पहलमा गृहमन्त्रालयले बैतडी जिल्ला प्रशासन कार्यालयलाइ डिलाशैनी गाउँपालिकाको केन्द्र राज्यले तोकेको ठाउँमा गर्न र सम्बधित व्यक्तीलाइ कार्बाही गर्न गराउन पत्राचार गरिएको छ । पत्रका साथ मन्त्रालयका…










