सुदूरपश्चिमका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गछौ–मन्त्री खड्का
Onमहेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरिने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक सधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीका लागी बिनाधितो पूँजीको व्यवस्था गरिने…











