
एसइइ ०८० ः गाउँपालिका मै उत्कृष्ट भानु माविलाई आर्थिक सहयोग
Onकञ्चनपुर । राष्ट्रिय माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ०८० पालिकामा उत्कृष्ट नतिजा ल्याएको भानु माध्यामिक विद्यालयलाई एक सामुदायिक वनले आर्थिक सहयोग गरेको छ । लालझाडी गाउँपालिका २ कञ्जमा रहेको भानु माध्यामिक विद्यालयलाई बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सहयोग गरेको हो ।…