
भीमदत्त नगरको रबैया बिरुद्ध क्रान्तिकारी कम्युनिष्ट पाटीको संघर्षको चेतावनी
Onकञ्चनपुर । मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटीले भीमदत्त नगरपालिकाको रबैया बिरुद्धमा संघर्षको चेतावनी दिएको छ । भीमदत्त नगरपालिकाले मातहत रहेको नगर विकास समितिको अतिक्रमित जमिन हटाउने विषयमा ठुलालाई छुट साना मजदुरमाथि धरकपट गर्ने कार्य गरेको भन्दै संघर्षको चेतावनी दिएको हो ।…