सेती अस्पतालमा कोरोना संक्रमित पुरुषको निधन
Onसेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गए राती उपचारकै क्रममा मृत्यु भएको हो। कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा…










