शिबनाथ गाउँपालिकाको ट्रयाक्टर कञ्चनपुरमा निजि माटो बोक्ने काममा प्रयोग
Onकञ्चनपुर कात्तिक १३ । बैतडीको शिबनाथ गाउँपालिका कार्यालयको नाममा दर्ता रहेको ट्रयाक्टर कंचनपुरको शुक्लाफाँटा नगरपालिका कालागौडीमा निजि काम गरेर दुरुपयोग भएको पाइएको छ । शिबनाथ गाउँपालिका कार्यालयको नाममा रहेको दर्ता शु प प्र ००२-००१त १३५८ को ट्र्याक्टर शुक्लाफाँटा नगरपालिका वार्ड न. १२…










