
लालझाडीका ईन्जिनियर कुटपिट प्रकरण ः निर्माण व्यवसायी संघ कञ्चनपुरको चासो
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघले चासो दिएको छ । ईन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी संघका साधारण सदस्य एव कन्दकला कस्ष्ट्रक्सन एण्ड प्रालिका संचालक समेत रहेका भीम सेना रानाले कुटपिट गरेपछि संघले चासो लिएकोहो ।…