
उपनिर्वाचन बहिष्कारको कार्यक्रम गर्दा (क्रान्तिकारी माओवादी)का १३ जना पक्राउ ।
Onनेपालगञ्ज, १२, मंसिर , सिमा अतिक्रमण तथा उपनिर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रम गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गरेको कार्यक्रम स्थल बाँकेबाट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कारको विषयमा गरिएको कोणसभामा…